स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ « Khabarhub

स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

स्मार्ट टेलिकम प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहन पाण्डेलाई पक्राउ गरेको हो ।

सरकारको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रुपमा एनसेललाई बिक्री गरेको अभियोगमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यसअघि सोही प्रकरणमा शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : ०२ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच