इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ « Khabarhub

इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लालीबजार’ प्रदर्शनको रोक्न माग राखी सर्वोच्च अदालतमा रिट दर्ता गरेकी अभियन्ता डा. रोशनी बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इजलासमा हुलहुज्जत गरेका कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त सिंहदरबारले बादी आफ्नो नियन्त्रणमा रहेको खबरहबलाई पुष्टि गरेको छ ।

उनलाई सर्वोच्च अदालतबाटै नियन्त्रणमा लिइएको हो । अदालतले यस रिटबारे आजै निर्णय सुनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ४ : ४१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट