प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित « Khabarhub

प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जवाफ दिने भएका छन्।

सभामुखले प्रधानमन्त्रीले भोलि सदनमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी गराएपछि मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।

तेस्रो पटक सञ्चालनको प्रयास भए पनि बैठक सुरु हुनासाथ विपक्षी दलले अवरोध जारी राखेपछि सदन अघि बढ्न सकेन। लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

सभामुखले आगामी बैठकमा प्रधानमन्त्री शाह स्वयं उपस्थित हुने र नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी पनि सदनलाई गराएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ३६ बजे

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि