एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार « Khabarhub

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ । यसअघि तीन विपक्षी दलले बहिष्कार गरिसकेको अवस्थामा अब नेकपा एमालेले पनि संसद् बैठक छाडेको छ ।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेपछि एमाले सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् ।

यसअघि नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले पनि सदन बहिष्कार गरेका थिए ।

अब प्रमुख विपक्षीका रूपमा नेपाली कांग्रेसका सांसदहरू मात्रै बैठकमा उपस्थित छन् । उनीहरू आफ्नो स्थानमै उभिएर सरकारविरुद्ध विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ९ : ३४ बजे

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण