भारतमा जीएसटी संकलन बढ्यो « Khabarhub

भारतमा जीएसटी संकलन बढ्यो


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले गत अप्रिल महिनामा २४ खर्ब ३० अर्ब भारु (२५.६१ अर्ब डलर) वस्तु तथा सेवा कर (जीएसटी) संकलन गरेको छ।

यो कर संकलन गत वर्षको सोही अवधिको तुलनामा ८.७ प्रतिशतले बढी हो ।

सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस कुराको जानकारी दिएको हो ।

भारतमा अप्रिल महिनाको कर संकलनलाई आर्थिक वृद्धिको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ४३ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय