फिल्म शूटिङका क्रममा अक्षय कुमार घाइते, तर रोकेनन् काम « Khabarhub

फिल्म शूटिङका क्रममा अक्षय कुमार घाइते, तर रोकेनन् काम


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका क्रममा घाइते भएका छन् । रोहित सेट्टीको निर्देशनमा बनिरहेको फिल्मको एक दृश्य छायांकनका क्रममा अक्षय कुमारको हातमा चोट लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार उनका खुट्टाको गोलीगाँठो र हातमा चोट लागेको हो । चोट लागे पनि अक्षय कुमारले भने शूटिङ जारी राखेका थिए ।

बलिउडमा एक्सन हिरोका रुपमा लोकप्रिय अक्षय कुमारले खतरनाक स्टन्ट दिने गर्छन् । यस वर्ष मात्र अक्षयका ४ फिल्म रिलिज हुँदैछन् ।

तीमध्ये ३ फिल्म रिलिज भइसकेका छन् । केसरी, मिसन मंगल र हाउसफूल ४ तीनै फिल्मले सफलता पाए । यसै वर्ष उनको गुड न्युज नामक फिल्म पनि रिलिज हुँदैछ ।

अक्षय कुमार निकै व्यस्त अभिनेतामा पर्छन् । योसँगै उनी सामाजिक कार्यमा पनि व्यस्त छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १ : ३४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक