हुम्लामा पहिरोले घर गोठ बगायो « Khabarhub

हुम्लामा पहिरोले घर गोठ बगायो


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले घर गोठ बगाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी विष्णु श्रेष्ठका अनुसार मंगलबार परेको हावाहुलीसहितको असिना पानीपछि रातको समयमा बाढी आएको हो । बाढीले स्थानीयको घर गोठ बगाउँदा भेडाबाख्रा पुरिएका छन् । मानवीय क्षतिको विवरण भने आइनसकेको श्रेष्ठले बताए ।

नजिकको प्रहरी कार्यालयबाट घटनास्थलमा पुग्न पैदल सात घण्टा यात्रा गर्नुपर्ने भएकाले घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ ।

सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने डिएसपी श्रेष्ठले बताए ।असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ ।

सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ८ : १८ बजे

भूमिगत जल दोहनको असर : मधेसमा खानेपानी र कृषि दुवै संकटमा

काठमाडौं– जल भण्डारको भरपर्दो र व्यावहारिक स्रोतका रूपमा रहेको भूमिगत

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष

जागरण अभियान सञ्चालन गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा बढी सम्बन्ध