अनुराग कश्यपले तारिफ गरे कान्समा पुगेको नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’ « Khabarhub

अनुराग कश्यपले तारिफ गरे कान्समा पुगेको नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय चलचित्रकर्मी अनुराग कश्यपले नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’को तारिफ गरेका छन् ।

कश्यपले उक्त फिल्मलाई कान्स चलचित्र महोत्सवमा देखिएको सबैभन्दा राम्रो दृश्य भनेका छन् ।

यो फिल्म कान्सको ‘अन सर्टेन रिगार्ड’मा छनोट भएको थियो । त्यही फिल्म हेरेपछि कश्यपले प्रतिक्रिया दिएका हुन् ।

उनले निर्देशक अविनाशविक्रम शाहको पनि प्रशंसा गरेका छन् । पुष्पा लामालाई उनले फिल्मको शक्तिशाली कलाकार भनेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : २६ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले