प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित « Khabarhub

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेपछि बैठक प्रभावित बनेको हो ।

प्रतिपक्षले बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित हुने ग्यारेन्टी माग गर्दै सदन चल्न नदिने चेतावनी दिएका थिए । त्यसपछि सभामुखले बैठक अगाडि बढाउन नसकेर १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

श्रम संस्कृति पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेपाल कम्युनिस्ट पार्टीलगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : ५३ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले