गुण्डुमा एमाले सचिवालय बैठक « Khabarhub

गुण्डुमा एमाले सचिवालय बैठक


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ ।

बैठकमा पार्टीका शीर्ष नेताहरूले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन् ।

सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, जनसंगठन परिचालन, कार्यविभाजन तथा वर्तमान राजनीतिक समीकरणबारे समेत छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १२ : ५३ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई