देहरादुनलाई हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन « Khabarhub

देहरादुनलाई हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम-११ स्पोर्टस क्लबले भारतमा भएको अलइन्डिया काली कुमाउ कप फुटबलको उपाधि जितेको छ ।

आइतबार भएको फाइनल खेलमा देहरादुन क्लबलाई ६-१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम-११ च्याम्पियन बनेको हो । सुदूरपश्चिमको जितमा विक्रम सिंहले ५ गोल गरे । यस्तै कमल देउवाले एक गोल गरेका थिए ।

उपाधिसँगै सुदूरपश्चिमले १ लाख भारु प्राप्त गरेको छ । उपविजेताले ५० हजार भारुमा चित्त बुझायो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ४२ बजे

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व