म्युजिक भिडियोमा राजेश हमाल (भिडियो) « Khabarhub

म्युजिक भिडियोमा राजेश हमाल (भिडियो)


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रेनु विष्ट केसीको सुरिलो आवाज सुन्न सकिन्छ भने हरि लम्सालको संगीत सुन्न सकिन्छ । त्यसैगरी गीतमा फणिन्द्र राईको एरेन्ज छ ।

राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको समेत अभिनय देख्न सकिने गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

लोकराज अधिकारीले लेखेका शब्दमा विरहको भाव सुन्न सकिन्छ । हेरौँ गीत:

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : ५४ बजे

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौं क्षेत्र नम्बर