बागमती प्रदेशले माग्यो २४८ जना विद्यालय नर्स « Khabarhub

बागमती प्रदेशले माग्यो २४८ जना विद्यालय नर्स


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशले २४८ जना विद्यालय नर्सका लागि आवेदन माग गरेको छ । 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ लागु भएका माध्यमिक विद्यालयमा काम गर्ने गरी २४८ जना विद्यालय नर्स माग गरेको हो । 

करार सेवाका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । विद्यालय नर्स छनोट लिखित तथा अन्तर्वार्ताबाट हुनेछ । आवेदकहरूले बागमती प्रदेशअन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । 

विद्यालय नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ४ : २३ बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो