नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो « Khabarhub

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

बिहीबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको दोश्रो सेमिफाइनलमा इरानसंग सोझो सेटमा पराजित भएसंगै नेपाल उपाधी होडबाट बाहिरिएको हो । 

खेलमा इरान २५–२०, २५–१५, २५–११ ले बिजयी भयो । जितसंगै फाइनल प्रवेश गरेको इरानले अव शुक्रबार उपाधिका लागि काजकिस्तानसंग खेल्ने छ ।

त्यसअघि बिहीबार नै भएको पहिलो सेमिफाइलमा भारतलाई ३–० को सोझो सेटमा पराजित गर्दै काजकिस्तानले फाइनलमा स्थान बनाएको हो । खेलमा काजाकिस्तान २५–२१, २५–१७, २५–१४ ले बिजयी भयो ।

तेश्रो स्थानका लागि नेपाल र भारतबीचको खेल शुक्रबार हुने छ भने फाइनल खेल पनि शुक्रबार नै हुने नेपाल भलिबल संघले जनाएको छ । 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ६ : ३२ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको