राप्रपाले मनायो ३६औँ स्थापना दिवस (तस्बिरहरू) « Khabarhub

राप्रपाले मनायो ३६औँ स्थापना दिवस (तस्बिरहरू)


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३६औँ स्थापना दिवस मनाएको छ । 

शुक्रबार पार्टी कार्यालय चाबहिलमा पार्टी स्थापनाको ३६औँ वर्ष प्रवेश गरेकोमा झन्डोत्तोलन र शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।  

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  १२ : ५८ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको