सिट्ठी बजाउँदै बालेनविरूद्ध सुकुम्वासीको नाराबाजी (तस्बिरहरू) « Khabarhub

सिट्ठी बजाउँदै बालेनविरूद्ध सुकुम्वासीको नाराबाजी (तस्बिरहरू)


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुकुम्वासीहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले आफूलाई जबरजस्ती उठीबास लगाएको भन्दै भूमिको अधिकार सुरक्षित गर्न माग गरेका हुन्।

प्रदर्शनकारीले होइ सरकार होइ-मेरो घर खोइ, जनताको सरकार कि डोजरे सरकार ?, सिंहदरबार रमायो-सुकुम्वासी रुवायो, नेताको महल ठिक-गरिबको टहरा बेठिक जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ३ : २३ बजे

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै