आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत हुँदै (लाइभ) « Khabarhub

आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत हुँदै (लाइभ)


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् ।

सिंहदरबारस्थित संसद भवनमा अर्थमन्त्री डा. वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् ।

दुई तिहाई नजिक बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको मजबुत सरकारले पहिलो पटक बजेट प्रस्तुत गरेको हो ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : १० बजे

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै

मङ्गलवारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

सुनसरी– कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी