यस वर्ष पनि फेरियो बजेट बोक्ने तरिका « Khabarhub

यस वर्ष पनि फेरियो बजेट बोक्ने तरिका


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले केही समयमै संघीय र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्ताव गर्दै छ । 

शुक्रबार दिउँसो ४ बजेबाट सुरु हुने भनिएको बजेट प्रस्तावका लागि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् भवन  पुगेर बजेट भाषण सुरु गरेका छन् । सो क्रममा यस वर्ष पनि अर्थमन्त्रीले नयाँ तरिका अपनाएका छन् । 

विगतमा कालो ब्रिफकेस झोलामा रातो रिवनले बाँधिइएको झोला लिएर अर्थमन्त्री बजेट भाषणका लागि जाने अभ्यास थियो । विगतका २ आर्थिक वर्षमा  अर्थमन्त्री रहेका क्रमशः वर्षमान पुन र विष्णु पौडेलले नेपाली अल्लोबाट बनेको ब्याग बोकेर संसदमा बजेट प्रस्तुत गरेका थिए । 

यस वर्ष भने अर्थमन्त्री डा.वाग्लेले बजेट भाषणका लागि रातो रिवनले बाधेको नेपाली कागजबाट बनेको फाइललाई बोकेर संसद् भवन पुगेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : २१ बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको