संसद्‍बाट प्रधानमन्त्रीले भने : नेपालले पनि भारतीय भूमि मिचेको रहेछ « Khabarhub

संसद्‍बाट प्रधानमन्त्रीले भने : नेपालले पनि भारतीय भूमि मिचेको रहेछ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले तत्परता देखाइसकेको बताएाक छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले नेपाल-भारत दुवैतिरबाट भूमि मिचिएको खुलेकाले वार्ताबाट समाधानको पहल अघि बढाइएको बताएका छन् ।

उनले भारतबाट मिचिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतसँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले उक्त भूमिबारे कूटनीतिक नोट पठाइसकेपछि जवाफ पनि आइसकेको बताएका छन् । ‘यो विवाद डिप्लोम्याटिक रुपमा टेबल टक गरेर समाधान गर्नुपर्छ’, उनले भने, ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामीले मिचेको जग्गाबारे पनि वार्ता गरेर समाधान गर्नुपर्छ।’

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : ०६ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ