प्रधानमन्त्रीले आफ्नो प्रश्न नसुनेको भन्दै एमाले र श्रम संस्कृति पार्टीको आपत्ति « Khabarhub

प्रधानमन्त्रीले आफ्नो प्रश्न नसुनेको भन्दै एमाले र श्रम संस्कृति पार्टीको आपत्ति


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधि सभामा आफ्नो प्रश्न नसुनेको भन्दै एमाले संसदीय दलका नेता ऐन महर र श्रम संस्कृति पार्टीका नेता ध्रुव राई असन्तुष्ट जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता महरले माइकमा बोल्न चाहेको भन्दै सभामुखसँग माइक मागिरहेका छन् भने श्रम संस्कृतिका राईले उठेर आफूलाई पनि बोल्न दिनुपर्ने माग उठाए ।

प्रधानमन्त्री बालेन्द्र शाह भने केही सांसदहरूको प्रश्नको जवाफ दिएर सदनबाट निस्किसकेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  २ : १५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का