ऐन महर र ध्रुव राईप्रति सभामुखले भने- मर्यादा नमिच्नुस् « Khabarhub

ऐन महर र ध्रुव राईप्रति सभामुखले भने- मर्यादा नमिच्नुस्


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई र नेकपा एमाले संसदीय दलका नेता ऐन महरमाथि मर्यादा मिचेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएपछि राई र महरले उठेर आफूलाई बोल्न समय दिनुपर्ने माग गरेका थिए । त्यसपछि आफूले नभनी र समय नदिइ बोलेको भन्दै दुई सांसदहरूलाई सभामुखले ध्यानाकर्षण गराएको जानकारी गराए  । 

त्यसपछि श्रम संस्कृति पार्टी नेकपा एमालेका सांसदहरू सदनमा आक्रोशित भएका छन्। 

सत्तापक्षबाट पनि आशिका तामाङ २ सांसदहरूले जथाभाबी बोलेको भन्दै उठेर आक्रोशित भएको देखिन्छ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : २५ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि