बारीगाउँमा हेलिप्याड निर्माण « Khabarhub

बारीगाउँमा हेलिप्याड निर्माण


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट– समस्यामा परेका नागरिकको तत्काल उद्धारका लागि नेपाली सेनाले हुम्लाको अदानचुली गाउँपालिका–५ को बारीगाउँमा १० लाख रुपैयाँको लागतमा हेलिप्याड निर्माण गरेको छ । 
   
सत्रु भन्जन गुल्म रानीवन ब्यारेकका गुल्मपति हरिबाबु श्रेष्ठले अदानचुली गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गरेका छन् ।  शीघ्र प्रभावी आयोजनाअन्तर्गत उक्त हेलिप्याड निर्माण गरिएको हो ।  

हेलिप्याड निर्माण भएपछि यहाँका गर्भवती, सुत्केरी, अन्य बिरामी तथा बुढाबुढी वृद्धवृद्धालगायत बिरामीको उद्धारमा सहज हुने भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए । 
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  २ : ४४ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा