‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’  « Khabarhub

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर जिम्मेवार बन्दैमा प्रतिपक्षी गैर जिम्मेवार नबन्ने स्पष्टीकरण दिएका छन् । 

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको तर्फबाट आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने बताए ।

जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्तिप्रति असन्तुष्ट जनाउँदै जनतालाई स्पष्ट जवाफ दिनुपर्ने आङदेम्बेको माग छ ।

‘प्रधानमन्त्रीले स्पष्टरूपमा जनतासँग आएर माफी माग्नुस् कुनै पनि हालतमा नेपालले भारतको भूभाग मिचेको छैन ।’ उनले भने, ‘प्रधानमन्त्री आफ्नो अभिव्यक्तिप्रति गैर जिम्मेवार बन्नुभयो । उहाँ गैर जिम्मेवार बन्दा प्रतिपक्षी पनि गैर जिम्मेवार बन्दैन ।’
 

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ४ : ३० बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली