आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ? « Khabarhub

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको छ। बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च विन्दुमा पुगेको छ।

आज अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो १ को खरिद दर १७५ रुपैयाँ ६१ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ६२ पैसा र बिक्री दर २०४ रुपैयाँ ४२ पैसा रहेको छ।

वैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तव्य रहेका खाडी मुलुक र मलेसियाको मुद्रा सटहाही दर पनि बढेको छ। साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ ५३ पैसा र बिक्री दर ४० रुपैयाँ ६९ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८९ पैसा पुगेको छ।

विनिमय दरको सूची

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ६ : १६ बजे

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला