उपराष्ट्रपतिद्वारा महाशिवरात्री र सेना दिवसको शुभकामना | Khabarhub Khabarhub

उपराष्ट्रपतिद्वारा महाशिवरात्री र सेना दिवसको शुभकामना


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाशिवरात्रीका अवसरमा आम नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले आज जारी गरेको प्रेस विज्ञप्ति जारी सन्देशमा हन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री २०७५ का समस्त हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु विज्ञप्तिमा भनिएको छ ।

उपराष्ट्रपति पुनले सेना दिवस–२०७५ को अवसरमा प्रधानसेनापतिसहित नेपाली सेनाको सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्षा आधुनिकीकरण गर्दै लैजानेमा विश्वस्त छु र यस कार्यमा सबै पक्षको साथ रहने अपेक्षासमेत लिएको छु भनिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ०३ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको