हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ? « Khabarhub

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही पनि कुरा सरकारले नसुनेको गुनासो गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षले १ महिनादेखि बोलेका कुरा नसुनेको भन्दै यो देश ढुङ्गाहरूको हो कि मान्छेको हो भनेर व्याङ्गय गरेका हुन् । 

उनले भ,’ हामीले एकमहिनादेखि एउटै कुरा भनिरहेका छौँ न सभामुखले सुन्नु भएको छ न त प्रधानमन्त्रीले । कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ ।’

जिम्मेवारीले मात्रै मान्छे बन्ने  बताउँदै उनले टाइसुट लगाएर मात्र मान्छे नभइने बताए । 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : ५८ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ