लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु « Khabarhub

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन। उसले दक्षिणी लेबनानको नबातियेह नजिकको जंगल क्षेत्रमा ठूलो आक्रमण गरेको छ।

बिहीबार इजरायली आक्रमणपछि त्यहाँ धुवाँको मुस्लो देखिएको छ। इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानका विभिन्न ठाउँमा आक्रमण गरेको बताएको छ।

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार यी आक्रमणहरूमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहूले सेना फिर्ता बोलाउने प्रस्ताव अस्वीकार गरेका छन्। उनले हिजबुल्लाहको खतरा समाप्त नभएसम्म इजरायली सैनिक लेबनानमा रहने बताएका छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १ : ३३ बजे

रास्वपा महाधिवेशन सुरु

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका