संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक « Khabarhub

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि आवेदन दिएकामध्ये अल्पसूची (सर्टलिस्ट)मा छनोट भएका आवेदकहरूको नामावली सार्वजनिक गरिएको छ।

उपलकुलपतिका लागि ५, शिक्षाध्यक्षका लागि ७ र कुलसचिवका लागि ८ जनाको नाम छनोट भएको हो। उनीहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुलसचिवका लागि असार १०, शिक्षाध्यक्षका लागि ११ र उपलकुलपतिका लागि छनोट भएका उम्मेदवारहरूलाई असार १२ गते प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको हो। प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा मन्त्रालयमा हुनेछ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : २८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर