एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ « Khabarhub

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गन्तव्यमा पुगेपछि मात्रै गाडीमा ब्रेक लाग्ने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहभन्दा अघि सम्बोधन गरेका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई ब्रेक र एक्सिलरेटर सँगै हुने भएकाले दुबै थिच्दा दुर्घटना हुने टिप्पणी गरेका थिए ।

‘महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने नै कुरा गर्नुपर्छ । प्रतिपक्षी साथीहरुले भन्नुभयो, सरकार भनेको गाडीजस्तै हो गाडीमा एक्सिलरेटर मात्र होइन ब्रेक पनि लगाउनुपर्छ । तर, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’ उनले भने ।

प्रधानमन्त्री बालेनले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिहरूले हुटिङ गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ४४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का