हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन « Khabarhub

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु बाढी नै ल्याएर खोला फर्काएको बताएका छन् ।

आइतबार चितवनमा भएको रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै शाहले अन्य दलका नेताको प्रश्नको जवाफ दिने क्रममा सो बताएका हुन् ।

‘जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ’, उनले भने, ‘हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको हो । खोला एकपटक आफ्नो सिधा बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ ।’

साथै, प्रधानमन्त्री बालेनले रास्वपा हावाजस्तो लेफ्टराइट, उत्तरदक्षिण, पूर्वपश्चिम नबग्ने पनि बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ५४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का