हाम्रो पार्टी विकासवादी हो : प्रधानमन्त्री बालेन « Khabarhub

हाम्रो पार्टी विकासवादी हो : प्रधानमन्त्री बालेन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी विकासवादी पार्टी भएको बताएका छन् । आइतबार चितवनमा भएको पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा लेफ्ट वा राइट भन्दा पनि विकासवादी पार्टी भएको बताएका हुन् ।

‘हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, प्रतिशोध साँध्ने, पुरानो–पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन, निहुँ खोज्दै गरे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ कस्तो केसमा मात्रै भन्दाखेरि विगतमा दिनमा फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनेर निहुँ खोज्न जरुरी हुन्छ, त्यहाँ निहुँ खोज्छौँ हामी’, उनले भने ।

त्यस्तो प्रकारको निहुँ खोज्दैगर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै नभएर ५ वर्ष पनि गर्ने बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ०४ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा