रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने « Khabarhub

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण प्रक्रिया सुरु हुने भएको छ ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति ८ बजेपछि प्रतिनिधि कार्ड वितरण सुरु गर्ने तयारी गरिएको हो ।

उनले भने, ‘प्रतिनिधि कार्ड वितरण गर्ने तयारी पूरा भएको छ। आज राति ८ बजेपछि कार्ड बाँड्न सुरु गर्छौं।’

केसीका अनुसार महाधिवेशनमा सहभागी हुने करिब ४,१०० प्रतिनिधिले कार्ड प्राप्त गर्नेछन् । प्रतिनिधि कार्ड वितरणसँगै महाधिवेशनका औपचारिक प्रक्रियाहरू अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ३८ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि