रास्वपा महाधिवेशन १० गतेसम्म लम्बियो « Khabarhub

रास्वपा महाधिवेशन १० गतेसम्म लम्बियो


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन १० गतेसम्म लम्बिएको छ ।

महाधिवेशन ७ गते आइतबारबाट सुरु भए पनि प्रतिनिधि विवादका कारण सोमबारका लागि तय गरिएको बन्दसत्र सञ्चालन हुन नसकेपछि कार्यतालिका प्रभावित भएको हो ।

आयोजकका अनुसार प्रतिनिधिहरूको नामावलीमा दोहोरो नाम परेपछि बन्दसत्र अघि बढ्न नसकेको हो । महाधिवेशन आयोजक समितिका प्रवक्ता मनिष झा ले महाधिवेशन अब १० गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन् ।

उनका अनुसार प्रतिनिधि सूची सम्बन्धी विवाद समाधान नभएकाले कार्यक्रम केही दिन पछाडि सरेको हो । महाधिवेशनको बाँकी कार्यसूची विवाद टुंगिएपछि पुनः सुरु गरिने बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ४० बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि