राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदको स्वागतमा गरेको रात्रिभोज (फोटोफिचर) « Khabarhub

राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदको स्वागतमा गरेको रात्रिभोज (फोटोफिचर)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल भ्रमणमा रहेका ब‌ंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको स्वागतमा रात्रिभोज गरेकी छन् ।

आफ्नो निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति हमिदको स्वागतमा बुधबार रात्रिभोजको आयोजना गरेकी थिइन् ।

राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति थियो ।

तस्वीरमा हेर्नुहोस् बंगलादेशी समकक्षी हमिदको स्वागतमा आयोजना गरिएको रात्रिभोजका तस्वीर :

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : १९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री