एमाले संसदीय दल र सचिवालय बैठक बस्दै « Khabarhub

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टीका अनुसार संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ भने सचिवालय बैठक साँझ ६ बजेका लागि तय गरिएको छ ।

दुवै बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछन् । बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्का गतिविधि तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ११ : ३८ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको