रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान « Khabarhub

रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। महाधिवेशनअन्तर्गत आज बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने र निर्वाचन तालिका सार्वजनिक गरिने तयारी गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे समापन हुनेछ। त्यसपछि उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। प्रत्यक्ष रूपमा महाधिवेशनमा सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूले रास्वपाले विकास गरेको आफ्नै मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

मतदानका लागि ८० वटा विद्युतीय उपकरणको व्यवस्था गरिएको छ। निर्वाचनमार्फत एक जना सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : २६ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच