रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार  « Khabarhub

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ।

पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सदस्यता विवरणअनुसार पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ।

त्यस्तै महिला सदस्यको संख्या १ लाख २६ हजार ६७६ रहेको पार्टीले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ५ : ४४ बजे

जेनजी आन्दोलनबारे रास्वपा : फोहोरी तलाउमा युवा आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

आफूमाथिका मुद्दा र आरोपबारे रवि : नांगो राजनीतिक प्रतिशोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा सभापति

रास्वपाको अर्थ-राजनीतिक प्रस्तावना : प्रदेश सभा खारेजीदेखि स्थानीय तहको संख्या घटाउनेसम्म

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी र स्थानीय तहको

रास्वपाको एजेन्डा प्रत्यक्ष कार्यकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको