निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा « Khabarhub

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले सहममन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसद भएकी निशा यसपटक झापा क्षेत्र नम्बर १ बाट विजयी भइन् ।

संस्थापक महामन्त्री मुकुल ढकाल निकट नेत्री मानिएकी उनी मुकुलले रास्वपा त्याग्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै पक्षमा वकालत गरेकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : ४३ बजे

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल