पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू) « Khabarhub

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ ।

महोत्सवमा पोखरा महानगरपालिका मेयर धनराज आचार्यलगायत स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलो खेल्ने, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिने अवसर पाएका थिए ।

पर्यटन प्रवर्द्धनसँगै नेपाली कृषि संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको रोपाइँ महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको आयोजकले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : ५० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का