नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक « Khabarhub

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
 
आइतबार काठमाडौंमा नयाँ लघुकथासङ्ग्रह शान्तिविजय विमोचन गरिएको हो ।

नेपाली लघुकथाको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले प्रकाशित यस कृतिमा समाज, मानवीय संवेदना, जीवनका उतारचढाव तथा समसामयिक यथार्थलाई जीवन्त रूपमा उतारिएको छ। 

विसं २०८३ वैशाखमा पहिलो संस्करणका रूपमा प्रकाशित यस पुस्तकको प्रकाशन नन्दकृष्ण जोशीले गरेका हुन् । 

विमोचन कार्यक्रममा बोल्दै लेखिका प्रार्थना खनालले शान्तिविजय भित्रका कथाहरूले पाठकलाई जीवनका विविध पक्ष र भोगाइबारे गम्भीर भएर सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा उपस्थित साहित्यकार, समालोचक तथा पाठकहरूले कृतिको समीक्षा  यसले नेपाली लघुकथा विधामा एउटा बलियो उपस्थिति जनाउने धारणा राखेका थिए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ७ : ५५ बजे

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग 

काठमाडौं– बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र