लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला « Khabarhub

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा भएको छ । उक्त भेला निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अगुवाईमा भएको हो ।

विशेष महाधिवेशनपछि कांग्रेसमा निम्तिएको असन्तुष्टि सुदृढ बनाउँदै समसामयिक राजनीतिक छलफलका लागि देउवा समुहले भेला सुरु गरेको थियो । हालसम्म अन्य ६ प्रदेशमा भेला समपन्न भइसकेको छ ।

भेलामा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठोरसहित लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, शहरी विकासमन्त्री सरोज थापा (रोज राणा) लगायत सहभागी छन् ।

प्रदेश भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तह समन्वय विस्तारलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : २२ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर