गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो « Khabarhub

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा हटाइएको छ।

गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) हरूले प्रयोग गर्ने सवारीसाधनबाट कालो सिसा हटाउन निर्देशन दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्री यादवको गाडीमा रहेको कालो सिसा हटाएको हो।

सरकारको निर्देशनअनुसार सुरक्षा तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन भीआईपी सवारीसाधनमा प्रयोग भएका कालो सिसा हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ११ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर