लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो « Khabarhub

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० बुधबार भने ४४.५९ अंकले बढेको छ ।

बुधबार नेप्सेमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६५२.९३ बिन्दुमा पुगेको हो । आज नेप्सेको पुँजीकरण पनि १.७० प्रतिशतले वृद्धि भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये २५२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १७ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, ६ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

एक सातापछि नेप्से बढ्दा बुधबार सबै उपसमूह हरियाली भएका छन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ३ : १३ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ