प्रसिद्धीका लागि मात्र काम गर्छौ भने ठूलो सफलता हाँसिल गर्न कठिन छ « Khabarhub

प्रसिद्धीका लागि मात्र काम गर्छौ भने ठूलो सफलता हाँसिल गर्न कठिन छ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित बहुराष्ट्रिय कम्पनी वालमार्टको संस्थापक स्याम वाल्टन प्रसिद्ध अमेरिकी व्यवसायी हुन् ।

उनले शुरुमा वालमार्टको स्थापना गरेर त्यसैमा ठूलो सफलता हासिल गरे । एक समय उनी अमेरिकाका सबैभन्दा धनी व्यक्तिसमेत बनेका थिए ।

यहाँ हामीले तिनै प्रसिद्ध व्यवसायी वाल्टनका केही प्रेरक भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि जीवन उपयोगी बन्न सक्छन् ।

– तिमीसँग पैसा होइन स्पष्ट लक्ष्यको अभाव हो । स्पष्ट लक्ष्य नभएको अवस्थामा पैसा केवल बहाना मात्र हो ।

– धेरैको बानी आईडिया सिर्जना गर्नेभन्दा अरुको फलो गर्ने हुन्छ, त्यो गलत हो ।

– तिमीले कामलाई माया गरेर, कडा मेहनत र नयाँ गर्ने प्रयास गर्छौ भने त्यो बानी तिम्रो टिमका सबै सदस्यमा फैलिन्छ ।

– यदि तिमी प्रसिद्धीको लागि मात्र काम गर्छौ भने ठूलो सफल हाँसिल गर्न कठिन हुन्छ ।

– कुनै काम आज सफल भयो भन्दैमा सधैं त्यही काम सफल हुँदैन । समय अनुसार परिमार्जन हुनुपर्छ ।

– एउटा कुरा याद राख तिम्रो व्यवसायको मालिक तिमी कदापी होइनौ, तिम्रा ग्राहक हुन् । उनीहरुले चाहेमा एकै पटकमा तिम्रो पद र तिम्रो व्यवसाय सिध्याईदिन सक्छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : २१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा