नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर « Khabarhub

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित किर्तेमा दोषी ठहर भएका छन्।

काठमाडौँ जिल्ला अदालतले मंगलबार यस्तो फैसला गरेको हो।

सजाय निर्धारण अर्को पेसीमा हुने अदालत प्रशासनले जनाएको छ ।

कोको छन दोषीको सूचीमा ?

नामफैसलाकुन कसुर ?
बालकृष्ण खाँणदोषी ठहर
टोपबहादुर रायमाझीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
सन्दिप रायमाझी
टेकनारायण पाण्डेदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनाथ रिजालदोषी ठहरठगी, संगठित अपराध
सानु भण्डारीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
केशव दुलालदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टंककुमार गुरुङसफाइसबै आरोपबाट सफाइ
सन्दिप रायमाझीसफाइसबै आरोपबाट सफाइ
रामशरण केसीसफाइसबै आरोपबाट सफाइ
सन्देश शर्मादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
गोविन्द चौधरीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
आशिष बुढाथोकीसफाइसबै आरोपबाट सफाइ
सागर राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
शम्सेर मियाँदोषी ठहरठगी,
आङटावा शेर्पादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
डा. इन्द्रजीत राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
नरेन्द्र केसीदोषी ठहरठगी
केशव तुलाधर
हरिभक्त महर्जनदोषी ठहरठगी
लक्ष्मी महर्जनसफाइसबै आरोपबाट सफाइ
मोहनराज राई
निरञ्जन कुमार खरेलदोषी ठहरठगी
केशव तुलाधरसफाइसबै आरोपबाट सफाइ
राजेश अर्याल
बिनिता लिम्बु
सुनिल बुढाथोकी
दिपा हुमागाँई
निरज राई
अशोक पोखरेल
धिरेन राई
प्रतिक थापासफाइसबै आरोपबाट सफाइ
बेचन झा


प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : ३९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको