भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी नियन्त्रणमा « Khabarhub

भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी नियन्त्रणमा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले १२ वटा भैँसी र ५ वटा पाडा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार राति ८ः१० बजेको समयमा भैंसी र पाडा नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका भैंसी तथा पाडालाई आवश्यक कारबाहीका लागि भंसार कार्यालय वीरगन्जमा बुझाउने तयारी गरेको छ ।

पछिल्लो समय भारतबाट राजश्व छलि गरी तथा क्वारेन्टाइन नै परीक्षण नगरी पशु आयात भइरहेको भन्दै प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : १७ बजे

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम