बुटवलमा ई-रिक्साको धर्ना (तस्बिरहरू) « Khabarhub

बुटवलमा ई-रिक्साको धर्ना (तस्बिरहरू)


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै रिक्सा व्यवसायी आन्दोलित भएका छन्। बुटवलमा १ हजार ४४० रिक्सा दर्ता भएका छन्  । 

दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिना दर्ताका रिक्सा धेरै भइरहेको भन्दै ई रिक्सा सञ्चालक आक्रोशित भएका छन् । 

उनीहरूले बुटवलको योगिकुटीदेखि बुटवल उपमहानगरपालिका कार्यालय हाटबजार सम्म र्‍याली गर्दै कार्यालय पुगेर धर्ना समेत दिएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : १९ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७