माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो « Khabarhub

माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल बिरामी भएका छन् । ज्वरो आएर घरमै आराम गर्नुपरेपछि सम्भावित प्रदेश सरकारबारेको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल रोकिएको छ।

श्रीलंका भ्रमणपछि फर्किएका संयोजक प्रचण्डले आइतबार नेपाललाई भेटेर प्रदेश सरकारको सत्ता सहकार्यबारे साझा धारणा बनाउने तयारी थियो ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाल बिरामी भएपछि उनीहरूको भेटघाट स्थगित गरिएको हो।

प्रचण्ड र माधव नेपाल भेटेपछि मात्रै प्रदेश सरकारको विषयमा थप निर्णयका लागि नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल गर्ने तयारी थियो ।

प्रचण्ड-माधव भेटवार्ता स्थगित भएपछि गगनसँगको वार्ता धकेलिएको हो । यी दुई नेताबीच सोमबार छलफल हुने बताइएको छ। प्रचण्ड र माधवबीच वार्ता भएपछि मात्रै गगनसँग सम्भावित सत्ता साझेदारीबारे कुरा हुने आचार्य बताउँछन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ५४ बजे

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा