Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं – भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । सोमबार नयाँदिल्लीमा भएको भेटमा मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो…