Khabarhub

पोखरामा योग दिवस उत्सवका नौ तस्बिर

पोखरा - पछिल्लो समय भारतले योग दिवशलाई विशेष रुपमा मनाउने गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा भारतीय दूतावासले नेपालका विभिन्न ठाउँमा स्थानीयलाई पनि सहभागी गराएर योग उत्सव मनाइरहेको छ । भारतीय राजदूतावासले पोखराका तीन चर्चित स्थानमा योग प्रदर्शनको आयोजना गरेको छ । दूतावासको पहल र आयोजनामा सरांकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर…